KagajSewa कागज सेवा
बहुल शेयरधनी

बहुल शेयरधनी कम्पनीका लागि सेवाहरू

तपाईंको कम्पनीमा दुई वा बढी शेयरधनी हुनुहुन्छ भने यी सेवाहरू तपाईंका लागि हुन्। विशेष साधारण सभा, गणपूरक संख्या र प्रत्येक शेयरधनीको शेयर बाँडफाँड कागजातमै समेटिन्छ।

ठीक विकल्प छान्नुभयो?

शेयरधनी संख्याअनुसार कागजातको ढाँचा फरक हुन्छ। गलत ढाँचाको कागजात कार्यालयबाट फिर्ता हुन सक्छ। एकल शेयरधनी सेवाहरू हेर्नुहोस्

कम्पनी दर्ता लोकप्रिय बहुल शेयरधनी

बहुल शेयरधनी कम्पनी दर्ता

Multiple Shareholder Company Registration

दुई वा सोभन्दा बढी शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनी दर्ताका लागि सम्पूर्ण कागजात।

  • प्रबन्धपत्र (MOA) — व्यवसायको उद्देश्य अनुसार
  • नियमावली (AOA) — बहुल शेयरधनी संरचनाअनुसार
  • CAMIS मा पेस गर्ने कम्पनी दर्ता निवेदन
  • + थप 3 कागजात
सुरुवाती मूल्य NPR 2,000 सेवा हेर्नुहोस्
कम्पनी अद्यावधिक लोकप्रिय बहुल शेयरधनी

वार्षिक अद्यावधिक — बहुल शेयरधनी

Annual Company Update — Multiple Shareholder

दुई वा बढी शेयरधनी भएको कम्पनीको वार्षिक अद्यावधिकका लागि सम्पूर्ण कागजात।

  • सञ्चालक समितिको बैठकको माइन्युट
  • वार्षिक साधारण सभाको माइन्युट (उपस्थिति सहित)
  • दफा ५१ बमोजिम शेयर, ऋणपत्र र ऋणको लगत
  • + थप 2 कागजात
सुरुवाती मूल्य NPR 600 सेवा हेर्नुहोस्
कम्पनी अद्यावधिक बहुल शेयरधनी

प्रारम्भिक (३ महिने) अद्यावधिक — बहुल शेयरधनी

Initial (3-Month) Update — Multiple Shareholder

दर्ता भएको तीन महिनाभित्र पेस गर्नुपर्ने प्रारम्भिक विवरण, बहुल शेयरधनी कम्पनीका लागि।

  • प्रारम्भिक सञ्चालक बैठकको माइन्युट
  • रजिष्ट्रारको कार्यालयमा पेस गर्ने निवेदन
  • लेखापरीक्षक नियुक्तिको जानकारी
  • + थप 3 कागजात
सुरुवाती मूल्य NPR 600 सेवा हेर्नुहोस्
कम्पनी परिवर्तन बहुल शेयरधनी

कम्पनीको नाम परिवर्तन — बहुल शेयरधनी

Company Name Change — Multiple Shareholder

बहुल शेयरधनी कम्पनीको नाम फेर्न आवश्यक निवेदन, विशेष साधारण सभा माइन्युट र संशोधित कागजात।

  • नाम परिवर्तनको निवेदन
  • सञ्चालक बैठकको माइन्युट
  • विशेष साधारण सभाको माइन्युट
  • + थप 3 कागजात
सुरुवाती मूल्य NPR 700 सेवा हेर्नुहोस्
कम्पनी परिवर्तन बहुल शेयरधनी

कम्पनीको ठेगाना परिवर्तन — बहुल शेयरधनी

Company Address Change — Multiple Shareholder

बहुल शेयरधनी कम्पनीको दर्ता ठेगाना परिवर्तनका लागि आवश्यक कागजात।

  • ठेगाना परिवर्तनको निवेदन
  • सञ्चालक बैठकको माइन्युट
  • विशेष साधारण सभाको माइन्युट
  • + थप 2 कागजात
सुरुवाती मूल्य NPR 700 सेवा हेर्नुहोस्
कम्पनी परिवर्तन बहुल शेयरधनी

पूँजी वृद्धि — बहुल शेयरधनी

Capital Increase — Multiple Shareholder

बहुल शेयरधनी कम्पनीको पूँजी बढाउन आवश्यक निवेदन, माइन्युट र संशोधित कागजात।

  • पूँजी संरचना परिवर्तनको निवेदन
  • सञ्चालक बैठकको माइन्युट
  • विशेष साधारण सभाको माइन्युट
  • + थप 2 कागजात
सुरुवाती मूल्य NPR 700 सेवा हेर्नुहोस्
अन्य कागजात सेवा बहुल शेयरधनी

OCR / CAMIS पासवर्ड रिकभरी — बहुल शेयरधनी

OCR / CAMIS Password Recovery — Multiple Shareholder

बहुल शेयरधनी कम्पनीको CAMIS पहुँच पुनःप्राप्तिका लागि निवेदन र माइन्युट।

  • रजिष्ट्रारको कार्यालयमा पेस गर्ने रिकभरी निवेदन
  • सञ्चालक समितिको माइन्युट
  • अधिकार प्राप्त व्यक्ति तोक्ने सर्वसम्मत निर्णय
सुरुवाती मूल्य NPR 1,000 सेवा हेर्नुहोस्

एकल र बहुल शेयरधनीमा के फरक?

एकल र बहुल शेयरधनी कम्पनीमा के फरक छ?

एकल शेयरधनी कम्पनीमा सम्पूर्ण शेयर एकै व्यक्तिको हुन्छ। बहुल शेयरधनी कम्पनीमा शेयर धेरै जनाबीच बाँडिएको हुन्छ। यसले नियमावली, साधारण सभाको माइन्युट, गणपूरक संख्या र दफा ५१–९२ का विवरणलाई फरक पार्छ। त्यसैले हामीले धेरै सेवामा यी दुई विकल्प छुट्टै राखेका छौं।

गाइड पढ्नुहोस्

सम्पर्क

के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।

फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।

सन्देशमा के लेख्ने

  • कम्पनीको नाम
  • कुन सेवा चाहिएको हो
  • एकल कि बहुल शेयरधनी कम्पनी
  • कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 970-5163163
इमेल
info.kagajsewa@gmail.com
कार्यालय समय
आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
जवाफ समय
सामान्यतया केही घण्टाभित्र
भुक्तानी माध्यम
eSewa · Khalti · Bank transfer
सेवा अनुरोध गर्नुहोस्