KagajSewa कागज सेवा

कागज सेवाको बारेमा

हामी के गर्छौं

नेपालका दर्ता कम्पनीहरूलाई कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजस्व कार्यालय, बैंक र वडा कार्यालयमा पेस गर्नुपर्ने कागजात तयार गरिदिन्छौं — सही ढाँचामा, बिक्रम सम्बत् मिति र नेपाली अंकसहित, प्रायः सोही दिन।

कसका लागि

  • आफ्नै कम्पनी चलाउने साना तथा मझौला व्यवसायी
  • धेरै कम्पनीको काम हेर्ने परामर्शदाता, लेखापरीक्षक र कानुन व्यवसायी
  • भर्खरै कम्पनी दर्ता गरेका वा गर्न लागेका उद्यमी

हामी के गर्दैनौं

  • कानुनी सल्लाह दिँदैनौं — हामी अधिवक्ता होइनौं
  • तपाईंको तर्फबाट कार्यालयमा कागजात पेस गर्दैनौं
  • कर गणना वा लेखापरीक्षण गर्दैनौं
  • सरकारी स्वीकृतिको ग्यारेन्टी दिँदैनौं

किन यसरी

पेस गर्ने काम तपाईंकै हातमा राख्दा मूल्य धेरै कम राख्न सकिन्छ। कागजात सही भएपछि पेस गर्नु गाह्रो काम होइन — गाह्रो त सही ढाँचा र सही भाषा पत्ता लगाउनु हो। त्यही काम हामी गर्छौं।

सम्पर्क

के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।

फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।

सन्देशमा के लेख्ने

  • कम्पनीको नाम
  • कुन सेवा चाहिएको हो
  • एकल कि बहुल शेयरधनी कम्पनी
  • कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 970-5163163
इमेल
info.kagajsewa@gmail.com
कार्यालय समय
आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
जवाफ समय
सामान्यतया केही घण्टाभित्र
भुक्तानी माध्यम
eSewa · Khalti · Bank transfer
सेवा अनुरोध गर्नुहोस्