IRD / कर सम्बन्धी सेवा
लोकप्रिय
एकल र बहुल दुवै
कर चुक्ता प्रमाणपत्र निवेदन
Tax Clearance Certificate Application
आन्तरिक राजस्व कार्यालयबाट कर चुक्ता प्रमाणपत्र लिन आवश्यक निवेदन र माइन्युट।
यो सेवा कसका लागि
ठेक्का, कर्जा, नवीकरण वा अन्य प्रयोजनका लागि कर चुक्ता प्रमाणपत्र चाहिएको छ।
यसमा के-के समावेश छ
- कर चुक्ता प्रमाणपत्रको निवेदन
- सम्बन्धित सञ्चालक बैठकको माइन्युट
- बिक्रम सम्बत् अनुसार सही आर्थिक वर्ष उल्लेख
तपाईंले दिनुपर्ने विवरण
- कम्पनीको नाम, दर्ता नम्बर र PAN
- कुन आर्थिक वर्षको प्रमाणपत्र चाहिएको हो
- कुन प्रयोजनका लागि चाहिएको हो
- कर विवरण दाखिला भइसकेको प्रमाण
तपाईंले पाउनुहुने
- निवेदन र माइन्युट Word र PDF मा
महत्त्वपूर्ण जानकारी
- कर चुक्ता प्रमाणपत्र पाउन कर विवरण दाखिला भइसकेको र बाँकी कर तिरिसकेको हुनुपर्छ। कागजात मात्रले प्रमाणपत्र दिलाउँदैन।
- तपाईंको कर हिसाब र विवरण लेखापरीक्षकले हेर्नुपर्छ — हामी कर गणना गर्दैनौं।
सम्बन्धित सेवाहरू
सम्बन्धित गाइड
सम्पर्क
के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।
फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।
सन्देशमा के लेख्ने
- कम्पनीको नाम
- कुन सेवा चाहिएको हो
- एकल कि बहुल शेयरधनी कम्पनी
- कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 970-5163163 इमेल
info.kagajsewa@gmail.com
+977 970-5163163 इमेल
info.kagajsewa@gmail.com
- कार्यालय समय
- आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
- जवाफ समय
- सामान्यतया केही घण्टाभित्र
- भुक्तानी माध्यम
- eSewa · Khalti · Bank transfer