बैंक तथा वित्तीय संस्था
एकल र बहुल दुवै
बैंक खाता खोल्ने कागजात
Bank Account Opening Documents
कम्पनीको बैंक खाता खोल्न बैंकले माग्ने सञ्चालक माइन्युट र निवेदन पत्र।
यो सेवा कसका लागि
कम्पनीको नाममा बैंक खाता खोल्नुपर्ने, वा हस्ताक्षरकर्ता फेर्नुपर्ने भएको छ।
यसमा के-के समावेश छ
- खाता खोल्ने अधिकार दिने सञ्चालक माइन्युट
- बैंकलाई सम्बोधन गरिएको निवेदन पत्र
- हस्ताक्षरकर्ता र खाता सञ्चालन निर्देशन
- नाम वा हस्ताक्षरकर्ता परिवर्तनको जानकारी पत्र
तपाईंले दिनुपर्ने विवरण
- कम्पनीको नाम, दर्ता नम्बर र PAN
- कुन बैंक र कुन शाखामा खाता खोल्ने
- को-को हस्ताक्षरकर्ता हुने
- खाता कसरी सञ्चालन गर्ने — एकल वा संयुक्त हस्ताक्षर
तपाईंले पाउनुहुने
- माइन्युट र निवेदन Word र PDF मा
महत्त्वपूर्ण जानकारी
- हरेक बैंकको आफ्नै फारम र KYC आवश्यकता हुन्छ। हामी माइन्युट र निवेदन तयार गर्छौं; बैंकको फारम तपाईंले भर्नुपर्छ।
- खाता खोल्ने निर्णय बैंकको हो।
सम्बन्धित गाइड
सम्पर्क
के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।
फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।
सन्देशमा के लेख्ने
- कम्पनीको नाम
- कुन सेवा चाहिएको हो
- एकल कि बहुल शेयरधनी कम्पनी
- कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 970-5163163 इमेल
info.kagajsewa@gmail.com
+977 970-5163163 इमेल
info.kagajsewa@gmail.com
- कार्यालय समय
- आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
- जवाफ समय
- सामान्यतया केही घण्टाभित्र
- भुक्तानी माध्यम
- eSewa · Khalti · Bank transfer