KagajSewa कागज सेवा

गाइड

सरकारी प्रक्रिया गाइड

कम्पनी दर्ता, अद्यावधिक, शेयर नामसारी र कर सम्बन्धी प्रक्रिया सरल भाषामा। सबै नि:शुल्क। प्रत्येक गाइडमा अन्तिम अद्यावधिक मिति र सम्बन्धित सरकारी स्रोत उल्लेख गरिएको छ।

नेपालमा कम्पनी दर्ता कसरी गर्ने?

प्राइभेट लिमिटेड कम्पनी दर्ताको प्रक्रिया, आवश्यक कागजात, अनुमानित समय र सरकारी दस्तुरबारे सरल भाषामा जानकारी।

गाइड पढ्नुहोस्

एकल शेयरधनी कम्पनी कसरी दर्ता गर्ने?

एक जना शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनी दर्ताको प्रक्रिया, बहुल शेयरधनी कम्पनीसँगको फरक र आवश्यक कागजात।

गाइड पढ्नुहोस्

बहुल शेयरधनी कम्पनी कसरी दर्ता गर्ने?

दुई वा बढी शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनी दर्ताको प्रक्रिया, शेयर बाँडफाँड र आवश्यक कागजात।

गाइड पढ्नुहोस्

प्रबन्धपत्र (MOA) र नियमावली (AOA) के हुन्?

कम्पनीको प्रबन्धपत्र (MOA) र नियमावली (AOA) मा के-के लेखिन्छ, दुवैको फरक र कहिले संशोधन गर्नुपर्छ भन्ने जानकारी।

गाइड पढ्नुहोस्

कम्पनीको वार्षिक अद्यावधिक कसरी गर्ने?

कम्पनीको वार्षिक अद्यावधिकमा कुन-कुन कागजात चाहिन्छ, कहिलेसम्म पेस गर्नुपर्छ र ढिलो भए के हुन्छ भन्ने जानकारी।

गाइड पढ्नुहोस्

३ महिने प्रारम्भिक विवरण के हो?

दर्ता भएको तीन महिनाभित्र पेस गर्नुपर्ने प्रारम्भिक विवरणमा के-के चाहिन्छ र नगरे के हुन्छ भन्ने जानकारी।

गाइड पढ्नुहोस्

दफा ५१ र दफा ९२ का विवरण के हुन्?

कम्पनी अद्यावधिकमा माग गरिने दफा ५१ को शेयर–ऋण लगत र दफा ९२ को सञ्चालक विवरणमा के-के लेखिन्छ भन्ने सरल व्याख्या।

गाइड पढ्नुहोस्

कम्पनीको शेयर नामसारी कसरी गर्ने?

कम्पनीको शेयर एक व्यक्तिबाट अर्कोमा सार्ने प्रक्रिया, आवश्यक कागजात र मृत्युपछिको नामसारीमा के फरक पर्छ भन्ने जानकारी।

गाइड पढ्नुहोस्

कम्पनीको नाम कसरी परिवर्तन गर्ने?

कम्पनीको नाम परिवर्तनको प्रक्रिया, आवश्यक कागजात र नाम फेरेपछि कहाँ-कहाँ अद्यावधिक गर्नुपर्छ भन्ने जानकारी।

गाइड पढ्नुहोस्

कम्पनीको ठेगाना कसरी परिवर्तन गर्ने?

कम्पनीको दर्ता ठेगाना परिवर्तन गर्ने प्रक्रिया, आवश्यक कागजात र अर्को पालिकामा सर्दा के फरक पर्छ भन्ने जानकारी।

गाइड पढ्नुहोस्

कम्पनीको पूँजी कसरी वृद्धि गर्ने?

अधिकृत र जारी पूँजी बीचको फरक, पूँजी वृद्धिको प्रक्रिया र सरकारी दस्तुर कसरी लाग्छ भन्ने जानकारी।

गाइड पढ्नुहोस्

PAN दर्ताका लागि के कागजात चाहिन्छ?

कम्पनीको स्थायी लेखा नम्बर (PAN) दर्ताका लागि आवश्यक कागजात, प्रक्रिया र VAT सँगको फरक।

गाइड पढ्नुहोस्

कर चुक्ता प्रमाणपत्र कसरी लिने?

कर चुक्ता प्रमाणपत्रका लागि के चाहिन्छ, कहाँ निवेदन दिने र कुन-कुन प्रयोजनमा आवश्यक पर्छ भन्ने जानकारी।

गाइड पढ्नुहोस्

OCR / CAMIS पासवर्ड कसरी रिकभर गर्ने?

CAMIS को लगइन वा पासवर्ड हराएमा पुनःप्राप्तिको प्रक्रिया, आवश्यक कागजात र सजिलो बनाउने उपाय।

गाइड पढ्नुहोस्

सम्पर्क

के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।

फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।

सन्देशमा के लेख्ने

  • कम्पनीको नाम
  • कुन सेवा चाहिएको हो
  • एकल कि बहुल शेयरधनी कम्पनी
  • कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 970-5163163
इमेल
info.kagajsewa@gmail.com
कार्यालय समय
आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
जवाफ समय
सामान्यतया केही घण्टाभित्र
भुक्तानी माध्यम
eSewa · Khalti · Bank transfer
सेवा अनुरोध गर्नुहोस्