नि:शुल्क
आफैं कागजात बनाउनुहोस्
विवरण भर्नुहोस्, कागजात तुरुन्तै तयार हुन्छ — छाप्नुहोस्, हस्ताक्षर गर्नुहोस्, पेस गर्नुहोस्। खाता चाहिँदैन र तपाईंको विवरण तपाईंकै ब्राउजरबाट बाहिर जाँदैन।
नि:शुल्क
एकल शेयरधनी
कम्पनी बैंक खाता खोल्ने (एकल शेयरधनी)
एकल शेयरधनी कम्पनीको नाममा बैंक खाता खोल्न र अनलाइन सेवा लिन आवश्यक सञ्चालक बैठकको माइन्युट तयार गर्नुहोस्।
बनाउनुहोस्
नि:शुल्क
एकल शेयरधनी
CAMIS आईडी / पासवर्ड रिसेट (एकल शेयरधनी)
एकल शेयरधनी कम्पनीको CAMIS (ई-सेवा) युजर आईडी र पासवर्ड रिसेट गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा पेस गर्ने निवेदन र विशेष बैठकको माइन्युट — दुवै एकैपटक।
बनाउनुहोस्यहाँ नभएको कागजात चाहियो?
अहिलेलाई केही कागजात मात्र आफैं बनाउन मिल्छ। बाँकी सबै सेवा हामीबाट लिन सक्नुहुन्छ — सम्पर्क गर्नुहोस्। सबै सेवाहरू हेर्नुहोस्
सम्पर्क
के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।
फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।
सन्देशमा के लेख्ने
- कम्पनीको नाम
- कुन सेवा चाहिएको हो
- एकल कि बहुल शेयरधनी कम्पनी
- कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 970-5163163 इमेल
info.kagajsewa@gmail.com
+977 970-5163163 इमेल
info.kagajsewa@gmail.com
- कार्यालय समय
- आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
- जवाफ समय
- सामान्यतया केही घण्टाभित्र
- भुक्तानी माध्यम
- eSewa · Khalti · Bank transfer