CAMIS आईडी / पासवर्ड रिसेट (एकल शेयरधनी)
नि:शुल्कएकल शेयरधनी कम्पनीको CAMIS (ई-सेवा) युजर आईडी र पासवर्ड रिसेट गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा पेस गर्ने निवेदन र विशेष बैठकको माइन्युट — दुवै एकैपटक।
तपाईंले भर्नुभएको विवरण तपाईंकै ब्राउजरमा मात्र रहन्छ। कुनै पनि विवरण हामीकहाँ पठाइँदैन।
पेस गर्नुअघि
कागजात राम्ररी पढ्नुहोस्, नाम–मिति जाँच्नुहोस्, छापेर हस्ताक्षर र कम्पनीको छाप लगाई सम्बन्धित कार्यालय वा बैंकमा आफैं पेस गर्नुहोस्। यो कानुनी सल्लाह होइन।
यो आफैं गर्न मन छैन?
तपाईंको अवस्थाअनुसार जाँचेर, अन्य आवश्यक कागजातसहित हामी तयार गरिदिन्छौं।
सम्पर्क
के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।
फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।
सन्देशमा के लेख्ने
- कम्पनीको नाम
- कुन सेवा चाहिएको हो
- एकल कि बहुल शेयरधनी कम्पनी
- कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 970-5163163 इमेल
info.kagajsewa@gmail.com
+977 970-5163163 इमेल
info.kagajsewa@gmail.com
- कार्यालय समय
- आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
- जवाफ समय
- सामान्यतया केही घण्टाभित्र
- भुक्तानी माध्यम
- eSewa · Khalti · Bank transfer