KagajSewa कागज सेवा

कम्पनी बैंक खाता खोल्ने (एकल शेयरधनी)

नि:शुल्क

एकल शेयरधनी कम्पनीको नाममा बैंक खाता खोल्न र अनलाइन सेवा लिन आवश्यक सञ्चालक बैठकको माइन्युट तयार गर्नुहोस्।

कम्पनीको विवरण

प्रा.लि.
Private Limited
तलबाट छान्नुहोस्। चाहेमा सिधै सम्पादन पनि गर्न सक्नुहुन्छ।

शेयरधनीको विवरण

खाता सञ्चालन गर्ने व्यक्तिको नाम

बैठकको विवरण

बैंक खाताको विवरण

वैकल्पिक

तपाईंले भर्नुभएको विवरण तपाईंकै ब्राउजरमा मात्र रहन्छ। कुनै पनि विवरण हामीकहाँ पठाइँदैन।

सन्दर्भ नं.

पेस गर्नुअघि

कागजात राम्ररी पढ्नुहोस्, नाम–मिति जाँच्नुहोस्, छापेर हस्ताक्षर र कम्पनीको छाप लगाई सम्बन्धित कार्यालय वा बैंकमा आफैं पेस गर्नुहोस्। यो कानुनी सल्लाह होइन।

सम्पर्क

के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।

फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।

सन्देशमा के लेख्ने

  • कम्पनीको नाम
  • कुन सेवा चाहिएको हो
  • एकल कि बहुल शेयरधनी कम्पनी
  • कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 970-5163163
इमेल
info.kagajsewa@gmail.com
कार्यालय समय
आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
जवाफ समय
सामान्यतया केही घण्टाभित्र
भुक्तानी माध्यम
eSewa · Khalti · Bank transfer
सेवा अनुरोध गर्नुहोस्