एकल शेयरधनी कम्पनीका लागि सेवाहरू
तपाईंको कम्पनीको सम्पूर्ण शेयर एकै व्यक्तिको नाममा छ भने यी सेवाहरू तपाईंका लागि हुन्। नियमावली, साधारण सभाको माइन्युट र दफा ९२ को विवरण एकल शेयरधनी ढाँचामा तयार हुन्छन्।
ठीक विकल्प छान्नुभयो?
शेयरधनी संख्याअनुसार कागजातको ढाँचा फरक हुन्छ। गलत ढाँचाको कागजात कार्यालयबाट फिर्ता हुन सक्छ। बहुल शेयरधनी सेवाहरू हेर्नुहोस्
एकल शेयरधनी कम्पनी दर्ता
Single Shareholder Company Registration
एक जना मात्र शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनी दर्ताका लागि आवश्यक सम्पूर्ण कागजात।
- प्रबन्धपत्र (MOA) — तपाईंको व्यवसायको उद्देश्य अनुसार लेखिएको
- नियमावली (AOA) — एकल शेयरधनी संरचनाअनुसार
- CAMIS मा पेस गर्ने कम्पनी दर्ता निवेदन
- + थप 2 कागजात
वार्षिक अद्यावधिक — एकल शेयरधनी
Annual Company Update — Single Shareholder
एकल शेयरधनी कम्पनीको वार्षिक अद्यावधिकका लागि आवश्यक सम्पूर्ण कागजात एउटै प्याकेजमा।
- सञ्चालक समितिको बैठकको माइन्युट
- वार्षिक साधारण सभाको माइन्युट
- दफा ५१ बमोजिम शेयर, ऋणपत्र र ऋणको लगत
- + थप 2 कागजात
प्रारम्भिक (३ महिने) अद्यावधिक — एकल शेयरधनी
Initial (3-Month) Update — Single Shareholder
दर्ता भएको तीन महिनाभित्र पेस गर्नुपर्ने प्रारम्भिक विवरण, एकल शेयरधनी कम्पनीका लागि।
- प्रारम्भिक सञ्चालक बैठकको माइन्युट
- रजिष्ट्रारको कार्यालयमा पेस गर्ने निवेदन
- लेखापरीक्षक नियुक्तिको जानकारी
- + थप 2 कागजात
कम्पनीको नाम परिवर्तन — एकल शेयरधनी
Company Name Change — Single Shareholder
एकल शेयरधनी कम्पनीको नाम फेर्न आवश्यक निवेदन, माइन्युट र संशोधित प्रबन्धपत्र–नियमावली।
- नाम परिवर्तनको निवेदन
- नाम परिवर्तन सम्बन्धी माइन्युट
- संशोधित प्रबन्धपत्र (MOA)
- + थप 2 कागजात
कम्पनीको ठेगाना परिवर्तन — एकल शेयरधनी
Company Address Change — Single Shareholder
एकल शेयरधनी कम्पनीको दर्ता ठेगाना परिवर्तन गर्न आवश्यक कागजात।
- ठेगाना परिवर्तनको निवेदन
- ठेगाना परिवर्तन सम्बन्धी माइन्युट
- संशोधित प्रबन्धपत्र–नियमावली (आवश्यक परे)
- + थप 1 कागजात
पूँजी वृद्धि — एकल शेयरधनी
Capital Increase — Single Shareholder
एकल शेयरधनी कम्पनीको अधिकृत वा जारी पूँजी बढाउन आवश्यक कागजात।
- पूँजी संरचना परिवर्तनको निवेदन
- पूँजी वृद्धि सम्बन्धी माइन्युट
- संशोधित प्रबन्धपत्र (MOA)
- + थप 2 कागजात
OCR / CAMIS पासवर्ड रिकभरी — एकल शेयरधनी
OCR / CAMIS Password Recovery — Single Shareholder
CAMIS को लगइन वा पासवर्ड बिर्सिएमा पुनःप्राप्तिका लागि निवेदन र माइन्युट।
- रजिष्ट्रारको कार्यालयमा पेस गर्ने रिकभरी निवेदन
- सम्बन्धित सञ्चालक माइन्युट
- अधिकार प्राप्त व्यक्ति तोक्ने निर्णय
एकल र बहुल शेयरधनीमा के फरक?
एकल र बहुल शेयरधनी कम्पनीमा के फरक छ?
एकल शेयरधनी कम्पनीमा सम्पूर्ण शेयर एकै व्यक्तिको हुन्छ। बहुल शेयरधनी कम्पनीमा शेयर धेरै जनाबीच बाँडिएको हुन्छ। यसले नियमावली, साधारण सभाको माइन्युट, गणपूरक संख्या र दफा ५१–९२ का विवरणलाई फरक पार्छ। त्यसैले हामीले धेरै सेवामा यी दुई विकल्प छुट्टै राखेका छौं।
सम्पर्क
के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।
फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।
सन्देशमा के लेख्ने
- कम्पनीको नाम
- कुन सेवा चाहिएको हो
- एकल कि बहुल शेयरधनी कम्पनी
- कहिलेसम्म चाहिएको हो
+977 970-5163163 इमेल
info.kagajsewa@gmail.com
- कार्यालय समय
- आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
- जवाफ समय
- सामान्यतया केही घण्टाभित्र
- भुक्तानी माध्यम
- eSewa · Khalti · Bank transfer