कम्पनी अद्यावधिक
बहुल शेयरधनी
प्रारम्भिक (३ महिने) अद्यावधिक — बहुल शेयरधनी
Initial (3-Month) Update — Multiple Shareholder
दर्ता भएको तीन महिनाभित्र पेस गर्नुपर्ने प्रारम्भिक विवरण, बहुल शेयरधनी कम्पनीका लागि।
शेयरधनी प्रकार
तपाईंको कम्पनीमा एक जना मात्र शेयरधनी हुनुहुन्छ भने यो होइन — प्रारम्भिक (३ महिने) अद्यावधिक — एकल शेयरधनी
यो सेवा कसका लागि
दुई वा बढी शेयरधनी भएको तपाईंको कम्पनी भर्खरै दर्ता भएको छ।
यसमा के-के समावेश छ
- प्रारम्भिक सञ्चालक बैठकको माइन्युट
- रजिष्ट्रारको कार्यालयमा पेस गर्ने निवेदन
- लेखापरीक्षक नियुक्तिको जानकारी
- दफा १८४ बमोजिम दर्ता ठेगानाको जानकारी
- दफा ९२ बमोजिम सञ्चालकको विवरण
- शेयरधनीको प्रारम्भिक लगत
तपाईंले दिनुपर्ने विवरण
- कम्पनीको नाम, दर्ता नम्बर र दर्ता मिति
- स्थायी लेखा नम्बर (PAN)
- सबै शेयरधनी र निजहरूको शेयर संख्या
- सञ्चालकहरूको नाम
- नियुक्त लेखापरीक्षकको विवरण
- कम्पनीको वास्तविक कार्यालय ठेगाना
तपाईंले पाउनुहुने
- सबै कागजात Word र PDF मा
- कसले कहाँ हस्ताक्षर गर्ने भन्ने सूची
महत्त्वपूर्ण जानकारी
- दर्ता भएको तीन महिनाभित्र पेस गर्नुपर्छ।
- शेयरधनी संख्या धेरै भएमा मूल्य केही बढ्न सक्छ।
सम्बन्धित सेवाहरू
सम्पर्क
के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।
फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।
सन्देशमा के लेख्ने
- कम्पनीको नाम
- कुन सेवा चाहिएको हो
- एकल कि बहुल शेयरधनी कम्पनी
- कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 970-5163163 इमेल
info.kagajsewa@gmail.com
+977 970-5163163 इमेल
info.kagajsewa@gmail.com
- कार्यालय समय
- आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
- जवाफ समय
- सामान्यतया केही घण्टाभित्र
- भुक्तानी माध्यम
- eSewa · Khalti · Bank transfer