KagajSewa कागज सेवा
कम्पनी परिवर्तन बहुल शेयरधनी

कम्पनीको ठेगाना परिवर्तन — बहुल शेयरधनी

Company Address Change — Multiple Shareholder

बहुल शेयरधनी कम्पनीको दर्ता ठेगाना परिवर्तनका लागि आवश्यक कागजात।

शेयरधनी प्रकार

तपाईंको कम्पनीमा एक जना मात्र शेयरधनी हुनुहुन्छ भने यो होइन — कम्पनीको ठेगाना परिवर्तन — एकल शेयरधनी

यो सेवा कसका लागि

दुई वा बढी शेयरधनी भएको कम्पनीको दर्ता ठेगाना सर्नुपर्ने भएको छ।

यसमा के-के समावेश छ

  • ठेगाना परिवर्तनको निवेदन
  • सञ्चालक बैठकको माइन्युट
  • विशेष साधारण सभाको माइन्युट
  • संशोधित प्रबन्धपत्र–नियमावली (आवश्यक परे)
  • दफा १८४ बमोजिम ठेगानाको जानकारी

तपाईंले दिनुपर्ने विवरण

  • कम्पनीको नाम र दर्ता नम्बर
  • हालको र नयाँ ठेगाना
  • सबै शेयरधनीको नाम
  • नयाँ ठेगानाको बहाल सम्झौता वा स्वामित्व प्रमाण

तपाईंले पाउनुहुने

  • सबै कागजात Word र PDF मा
  • कसले कहाँ हस्ताक्षर गर्ने भन्ने सूची

महत्त्वपूर्ण जानकारी

  • अर्को पालिका वा जिल्लामा सर्दा थप प्रक्रिया लाग्न सक्छ।
  • विशेष साधारण सभामा गणपूरक संख्या पुग्नुपर्छ।

सम्पर्क

के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।

फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।

सन्देशमा के लेख्ने

  • कम्पनीको नाम
  • कुन सेवा चाहिएको हो
  • एकल कि बहुल शेयरधनी कम्पनी
  • कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 970-5163163
इमेल
info.kagajsewa@gmail.com
कार्यालय समय
आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
जवाफ समय
सामान्यतया केही घण्टाभित्र
भुक्तानी माध्यम
eSewa · Khalti · Bank transfer
सेवा अनुरोध गर्नुहोस्