KagajSewa कागज सेवा
ट्रेडमार्क एकल र बहुल दुवै

ट्रेडमार्क दर्ता निवेदन

Trademark Registration Application

उद्योग विभागमा ट्रेडमार्क (छाप) दर्ता गर्न आवश्यक निवेदन र सञ्चालक माइन्युट।

यो सेवा कसका लागि

आफ्नो व्यवसायको नाम, लोगो वा छाप कानुनी रूपमा दर्ता गर्न चाहनुहुन्छ।

यसमा के-के समावेश छ

  • ट्रेडमार्क दर्ताको निवेदन
  • दर्ताको अधिकार दिने सञ्चालक माइन्युट
  • वर्गीकरण (class) सहितको विवरण
  • एकल र बहुल शेयरधनी दुवैको ढाँचा

तपाईंले दिनुपर्ने विवरण

  • कम्पनीको नाम, दर्ता नम्बर र PAN
  • दर्ता गर्न चाहेको छाप वा लोगोको स्पष्ट फाइल
  • कुन वस्तु वा सेवाका लागि दर्ता गर्ने
  • छाप कहिलेदेखि प्रयोगमा छ

तपाईंले पाउनुहुने

  • निवेदन र माइन्युट Word र PDF मा
  • कुन वर्गमा दर्ता गर्ने भन्ने सुझाव

महत्त्वपूर्ण जानकारी

  • ट्रेडमार्क स्वीकृत हुने वा नहुने उद्योग विभागले तय गर्छ। मिल्दोजुल्दो छाप पहिले नै दर्ता भइसकेको भए अस्वीकृत हुन सक्छ।
  • हामी ट्रेडमार्क खोज (search) गर्दैनौं र दर्ता हुने ग्यारेन्टी दिँदैनौं।
  • सरकारी दस्तुर छुट्टै लाग्छ।

सम्पर्क

के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।

फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।

सन्देशमा के लेख्ने

  • कम्पनीको नाम
  • कुन सेवा चाहिएको हो
  • एकल कि बहुल शेयरधनी कम्पनी
  • कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 970-5163163
इमेल
info.kagajsewa@gmail.com
कार्यालय समय
आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
जवाफ समय
सामान्यतया केही घण्टाभित्र
भुक्तानी माध्यम
eSewa · Khalti · Bank transfer
सेवा अनुरोध गर्नुहोस्