ट्रेडमार्क
एकल र बहुल दुवै
ट्रेडमार्क दर्ता निवेदन
Trademark Registration Application
उद्योग विभागमा ट्रेडमार्क (छाप) दर्ता गर्न आवश्यक निवेदन र सञ्चालक माइन्युट।
यो सेवा कसका लागि
आफ्नो व्यवसायको नाम, लोगो वा छाप कानुनी रूपमा दर्ता गर्न चाहनुहुन्छ।
यसमा के-के समावेश छ
- ट्रेडमार्क दर्ताको निवेदन
- दर्ताको अधिकार दिने सञ्चालक माइन्युट
- वर्गीकरण (class) सहितको विवरण
- एकल र बहुल शेयरधनी दुवैको ढाँचा
तपाईंले दिनुपर्ने विवरण
- कम्पनीको नाम, दर्ता नम्बर र PAN
- दर्ता गर्न चाहेको छाप वा लोगोको स्पष्ट फाइल
- कुन वस्तु वा सेवाका लागि दर्ता गर्ने
- छाप कहिलेदेखि प्रयोगमा छ
तपाईंले पाउनुहुने
- निवेदन र माइन्युट Word र PDF मा
- कुन वर्गमा दर्ता गर्ने भन्ने सुझाव
महत्त्वपूर्ण जानकारी
- ट्रेडमार्क स्वीकृत हुने वा नहुने उद्योग विभागले तय गर्छ। मिल्दोजुल्दो छाप पहिले नै दर्ता भइसकेको भए अस्वीकृत हुन सक्छ।
- हामी ट्रेडमार्क खोज (search) गर्दैनौं र दर्ता हुने ग्यारेन्टी दिँदैनौं।
- सरकारी दस्तुर छुट्टै लाग्छ।
सम्बन्धित सेवाहरू
सम्पर्क
के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।
फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।
सन्देशमा के लेख्ने
- कम्पनीको नाम
- कुन सेवा चाहिएको हो
- एकल कि बहुल शेयरधनी कम्पनी
- कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 98XX-XXXXXX इमेल
368shahpiyush@gmail.com
+977 98XX-XXXXXX इमेल
368shahpiyush@gmail.com
- कार्यालय समय
- आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
- जवाफ समय
- सामान्यतया केही घण्टाभित्र
- भुक्तानी माध्यम
- eSewa · Khalti · Bank transfer