सम्पर्क
के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।
फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।
सजिलो
खाता चाहिँदैन। फारम भर्नु पर्दैन। के चाहिन्छ भन्नुहोस्, पुग्छ।
सन्देशमा के लेख्ने
- कम्पनीको नाम
- कुन सेवा चाहिएको हो
- एकल कि बहुल शेयरधनी कम्पनी
- कहिलेसम्म चाहिएको हो
दर्ता प्रमाणपत्र वा गत वर्षको फाइलको फोटो पठाउन सक्नुहुन्छ भने अझ छिटो हुन्छ।
मूल्य कसरी तय हुन्छ
सरकारी दस्तुर छुट्टै
कागज सेवाको शुल्क कागजात तयार गरेबापतको मात्र हो। कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजस्व कार्यालय, वडा कार्यालय वा अन्य निकायमा तिर्नुपर्ने सरकारी दस्तुर, जरिवाना र कर यसमा समावेश छैन। ती तपाईंले सिधै सम्बन्धित कार्यालयमा तिर्नुहुन्छ।
कागजात हेरेर चित्त बुझेपछि eSewa, Khalti वा बैंक ट्रान्सफरबाट। यो वेबसाइटमा अहिले अनलाइन भुक्तानी छैन।
फोन · Viber · WhatsApp
+977 98XX-XXXXXX WhatsApp
+977 98XX-XXXXXX इमेल
368shahpiyush@gmail.com
+977 98XX-XXXXXX WhatsApp
+977 98XX-XXXXXX इमेल
368shahpiyush@gmail.com
- कार्यालय समय
- आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
- जवाफ समय
- सामान्यतया केही घण्टाभित्र
- भुक्तानी माध्यम
- eSewa · Khalti · Bank transfer