कम्पनी परिवर्तन
एकल शेयरधनी
पूँजी वृद्धि — एकल शेयरधनी
Capital Increase — Single Shareholder
एकल शेयरधनी कम्पनीको अधिकृत वा जारी पूँजी बढाउन आवश्यक कागजात।
शेयरधनी प्रकार
तपाईंको कम्पनीमा दुई वा बढी शेयरधनी हुनुहुन्छ भने यो होइन — पूँजी वृद्धि — बहुल शेयरधनी
यो सेवा कसका लागि
तपाईंको एकल शेयरधनी कम्पनीको पूँजी बढाउनुपर्ने भएको छ — ऋण लिन, ठेक्का लिन वा व्यवसाय विस्तार गर्न।
यसमा के-के समावेश छ
- पूँजी संरचना परिवर्तनको निवेदन
- पूँजी वृद्धि सम्बन्धी माइन्युट
- संशोधित प्रबन्धपत्र (MOA)
- संशोधित नियमावली (AOA)
- अद्यावधिक शेयर बाँडफाँड विवरण
तपाईंले दिनुपर्ने विवरण
- कम्पनीको नाम र दर्ता नम्बर
- हालको अधिकृत र जारी पूँजी
- नयाँ अधिकृत र जारी पूँजी कति बनाउने
- थप पूँजी कसरी हाल्ने (नगद, सम्पत्ति वा मुनाफा पूँजीकरण)
तपाईंले पाउनुहुने
- सबै कागजात Word र PDF मा
महत्त्वपूर्ण जानकारी
- पूँजी वृद्धिमा अधिकृत पूँजीअनुसार सरकारी दस्तुर लाग्छ र त्यो यो मूल्यमा समावेश छैन।
- पूँजी बढाउनुअघि आफ्नो लेखापरीक्षकसँग कर सम्बन्धी असर बारे परामर्श गर्नुहोस्।
सम्बन्धित सेवाहरू
सम्बन्धित गाइड
सम्पर्क
के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।
फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।
सन्देशमा के लेख्ने
- कम्पनीको नाम
- कुन सेवा चाहिएको हो
- एकल कि बहुल शेयरधनी कम्पनी
- कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 98XX-XXXXXX इमेल
368shahpiyush@gmail.com
+977 98XX-XXXXXX इमेल
368shahpiyush@gmail.com
- कार्यालय समय
- आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
- जवाफ समय
- सामान्यतया केही घण्टाभित्र
- भुक्तानी माध्यम
- eSewa · Khalti · Bank transfer