OCR / CAMIS
कम्पनी परिवर्तन
नाम, ठेगाना, पूँजी र लेखापरीक्षक परिवर्तनका कागजात।
कम्पनीको नाम परिवर्तन — एकल शेयरधनी
Company Name Change — Single Shareholder
एकल शेयरधनी कम्पनीको नाम फेर्न आवश्यक निवेदन, माइन्युट र संशोधित प्रबन्धपत्र–नियमावली।
- नाम परिवर्तनको निवेदन
- नाम परिवर्तन सम्बन्धी माइन्युट
- संशोधित प्रबन्धपत्र (MOA)
- + थप 2 कागजात
कम्पनीको नाम परिवर्तन — बहुल शेयरधनी
Company Name Change — Multiple Shareholder
बहुल शेयरधनी कम्पनीको नाम फेर्न आवश्यक निवेदन, विशेष साधारण सभा माइन्युट र संशोधित कागजात।
- नाम परिवर्तनको निवेदन
- सञ्चालक बैठकको माइन्युट
- विशेष साधारण सभाको माइन्युट
- + थप 3 कागजात
कम्पनीको ठेगाना परिवर्तन — एकल शेयरधनी
Company Address Change — Single Shareholder
एकल शेयरधनी कम्पनीको दर्ता ठेगाना परिवर्तन गर्न आवश्यक कागजात।
- ठेगाना परिवर्तनको निवेदन
- ठेगाना परिवर्तन सम्बन्धी माइन्युट
- संशोधित प्रबन्धपत्र–नियमावली (आवश्यक परे)
- + थप 1 कागजात
कम्पनीको ठेगाना परिवर्तन — बहुल शेयरधनी
Company Address Change — Multiple Shareholder
बहुल शेयरधनी कम्पनीको दर्ता ठेगाना परिवर्तनका लागि आवश्यक कागजात।
- ठेगाना परिवर्तनको निवेदन
- सञ्चालक बैठकको माइन्युट
- विशेष साधारण सभाको माइन्युट
- + थप 2 कागजात
पूँजी वृद्धि — एकल शेयरधनी
Capital Increase — Single Shareholder
एकल शेयरधनी कम्पनीको अधिकृत वा जारी पूँजी बढाउन आवश्यक कागजात।
- पूँजी संरचना परिवर्तनको निवेदन
- पूँजी वृद्धि सम्बन्धी माइन्युट
- संशोधित प्रबन्धपत्र (MOA)
- + थप 2 कागजात
पूँजी वृद्धि — बहुल शेयरधनी
Capital Increase — Multiple Shareholder
बहुल शेयरधनी कम्पनीको पूँजी बढाउन आवश्यक निवेदन, माइन्युट र संशोधित कागजात।
- पूँजी संरचना परिवर्तनको निवेदन
- सञ्चालक बैठकको माइन्युट
- विशेष साधारण सभाको माइन्युट
- + थप 2 कागजात
सम्बन्धित गाइड
कम्पनीको नाम कसरी परिवर्तन गर्ने?
कम्पनीको नाम परिवर्तनको प्रक्रिया, आवश्यक कागजात र नाम फेरेपछि कहाँ-कहाँ अद्यावधिक गर्नुपर्छ भन्ने जानकारी।
गाइड पढ्नुहोस्कम्पनीको ठेगाना कसरी परिवर्तन गर्ने?
कम्पनीको दर्ता ठेगाना परिवर्तन गर्ने प्रक्रिया, आवश्यक कागजात र अर्को पालिकामा सर्दा के फरक पर्छ भन्ने जानकारी।
गाइड पढ्नुहोस्कम्पनीको पूँजी कसरी वृद्धि गर्ने?
अधिकृत र जारी पूँजी बीचको फरक, पूँजी वृद्धिको प्रक्रिया र सरकारी दस्तुर कसरी लाग्छ भन्ने जानकारी।
गाइड पढ्नुहोस्सम्पर्क
के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।
फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।
सन्देशमा के लेख्ने
- कम्पनीको नाम
- कुन सेवा चाहिएको हो
- एकल कि बहुल शेयरधनी कम्पनी
- कहिलेसम्म चाहिएको हो
+977 98XX-XXXXXX इमेल
368shahpiyush@gmail.com
- कार्यालय समय
- आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
- जवाफ समय
- सामान्यतया केही घण्टाभित्र
- भुक्तानी माध्यम
- eSewa · Khalti · Bank transfer