OCR / CAMIS
शेयर सम्बन्धी सेवा
शेयर नामसारी, शेयर लगत र सञ्चालक लगतसम्बन्धी कागजात।
शेयर नामसारी
Share Transfer
एक व्यक्तिबाट अर्कोमा शेयर नामसारी गर्न आवश्यक लिखत, निवेदन र माइन्युट — सबै प्रकारका नामसारीका लागि।
- शेयर नामसारीको लिखत
- रजिष्ट्रारको कार्यालयमा पेस गर्ने निवेदन
- विशेष साधारण सभाको माइन्युट
- + थप 3 कागजात
शेयर लगत, सञ्चालक लगत र लेखापरीक्षक परिवर्तन
Share Register, Director Registry & Auditor Change
कम्पनीले अनिवार्य रूपमा राख्नुपर्ने अभिलेख र लेखापरीक्षक फेर्दा चाहिने माइन्युट।
- शेयर लगत (शेयरधनीको अभिलेख)
- सञ्चालक लगत
- लेखापरीक्षक परिवर्तनको विशेष साधारण सभा माइन्युट
- + थप 1 कागजात
सम्बन्धित गाइड
कम्पनीको शेयर नामसारी कसरी गर्ने?
कम्पनीको शेयर एक व्यक्तिबाट अर्कोमा सार्ने प्रक्रिया, आवश्यक कागजात र मृत्युपछिको नामसारीमा के फरक पर्छ भन्ने जानकारी।
गाइड पढ्नुहोस्कम्पनीको वार्षिक अद्यावधिक कसरी गर्ने?
कम्पनीको वार्षिक अद्यावधिकमा कुन-कुन कागजात चाहिन्छ, कहिलेसम्म पेस गर्नुपर्छ र ढिलो भए के हुन्छ भन्ने जानकारी।
गाइड पढ्नुहोस्दफा ५१ र दफा ९२ का विवरण के हुन्?
कम्पनी अद्यावधिकमा माग गरिने दफा ५१ को शेयर–ऋण लगत र दफा ९२ को सञ्चालक विवरणमा के-के लेखिन्छ भन्ने सरल व्याख्या।
गाइड पढ्नुहोस्सम्पर्क
के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।
फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।
सन्देशमा के लेख्ने
- कम्पनीको नाम
- कुन सेवा चाहिएको हो
- एकल कि बहुल शेयरधनी कम्पनी
- कहिलेसम्म चाहिएको हो
+977 98XX-XXXXXX इमेल
368shahpiyush@gmail.com
- कार्यालय समय
- आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
- जवाफ समय
- सामान्यतया केही घण्टाभित्र
- भुक्तानी माध्यम
- eSewa · Khalti · Bank transfer