KagajSewa कागज सेवा
कम्पनी परिवर्तन एकल शेयरधनी

कम्पनीको ठेगाना परिवर्तन — एकल शेयरधनी

Company Address Change — Single Shareholder

एकल शेयरधनी कम्पनीको दर्ता ठेगाना परिवर्तन गर्न आवश्यक कागजात।

शेयरधनी प्रकार

तपाईंको कम्पनीमा दुई वा बढी शेयरधनी हुनुहुन्छ भने यो होइन — कम्पनीको ठेगाना परिवर्तन — बहुल शेयरधनी

यो सेवा कसका लागि

तपाईंको एकल शेयरधनी कम्पनीको दर्ता ठेगाना सर्नुपर्ने भएको छ।

यसमा के-के समावेश छ

  • ठेगाना परिवर्तनको निवेदन
  • ठेगाना परिवर्तन सम्बन्धी माइन्युट
  • संशोधित प्रबन्धपत्र–नियमावली (आवश्यक परे)
  • दफा १८४ बमोजिम ठेगानाको जानकारी

तपाईंले दिनुपर्ने विवरण

  • कम्पनीको नाम र दर्ता नम्बर
  • हालको दर्ता ठेगाना
  • नयाँ ठेगाना — प्रदेश, जिल्ला, पालिका, वडा र टोल
  • नयाँ ठेगानाको बहाल सम्झौता वा स्वामित्व प्रमाण

तपाईंले पाउनुहुने

  • सबै कागजात Word र PDF मा

महत्त्वपूर्ण जानकारी

  • ठेगाना अर्को पालिका वा जिल्लामा सर्दा थप प्रक्रिया लाग्न सक्छ।
  • नयाँ ठेगानाको बहाल सम्झौता चाहिएमा हामीले त्यो पनि तयार गरिदिन्छौं।

सम्पर्क

के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।

फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।

सन्देशमा के लेख्ने

  • कम्पनीको नाम
  • कुन सेवा चाहिएको हो
  • एकल कि बहुल शेयरधनी कम्पनी
  • कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 98XX-XXXXXX
इमेल
368shahpiyush@gmail.com
कार्यालय समय
आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
जवाफ समय
सामान्यतया केही घण्टाभित्र
भुक्तानी माध्यम
eSewa · Khalti · Bank transfer
सेवा अनुरोध गर्नुहोस्