व्यवसाय तथा स्टार्टअप
एकल र बहुल दुवै
व्यवसायिक सम्झौता र NDA
Business Agreements & NDA
गोपनीयता सम्झौता, सेवा सम्झौता र संस्थापकबीचको सम्झौता।
यो सेवा कसका लागि
ग्राहक, साझेदार वा सह-संस्थापकसँग लिखित सम्झौता गर्नुपर्ने भएको छ।
यसमा के-के समावेश छ
- गोपनीयता सम्झौता (NDA) — एकतर्फी वा दुईतर्फी
- सेवा वा ठेक्का सम्झौता
- संस्थापकबीचको सम्झौता (founders’ agreement)
- फ्रिल्यान्स वा परामर्श सम्झौता
तपाईंले दिनुपर्ने विवरण
- दुवै पक्षको पूरा नाम र ठेगाना
- सम्झौताको विषय — के काम, कति अवधि
- भुक्तानीको शर्त
- विशेष शर्त भए त्यसको विवरण
तपाईंले पाउनुहुने
- सम्झौता Word र PDF मा, नेपाली वा अंग्रेजी जुन चाहिन्छ
महत्त्वपूर्ण जानकारी
- यी सम्झौता सामान्य व्यावसायिक प्रयोजनका लागि तयार गरिन्छन्। ठूलो रकम वा जटिल शर्त भएको सम्झौतामा अधिवक्ताबाट जाँच गराउनुहोस्।
- हामी कानुनी सल्लाह दिँदैनौं — तपाईंले भन्नुभएका शर्त लिखित रूपमा उतार्छौं।
सम्पर्क
के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।
फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।
सन्देशमा के लेख्ने
- कम्पनीको नाम
- कुन सेवा चाहिएको हो
- एकल कि बहुल शेयरधनी कम्पनी
- कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 98XX-XXXXXX इमेल
368shahpiyush@gmail.com
+977 98XX-XXXXXX इमेल
368shahpiyush@gmail.com
- कार्यालय समय
- आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
- जवाफ समय
- सामान्यतया केही घण्टाभित्र
- भुक्तानी माध्यम
- eSewa · Khalti · Bank transfer