श्रम तथा रोजगार
एकल र बहुल दुवै
श्रम अडिट र रोजगार सम्झौता
Labour Audit & Employment Agreement
श्रम अडिटका लागि आवश्यक विवरण र कर्मचारीसँगको रोजगार सम्झौता।
यो सेवा कसका लागि
कर्मचारी राख्नुभएको छ र श्रम सम्बन्धी कागजात मिलाउनुपर्ने भएको छ।
यसमा के-के समावेश छ
- श्रम अडिटका लागि आवश्यक विवरण ढाँचा
- रोजगार सम्झौता (स्थायी, करार वा परीक्षणकाल)
- नियुक्ति पत्र
- कर्मचारी अभिलेख ढाँचा
तपाईंले दिनुपर्ने विवरण
- कम्पनीको नाम, दर्ता नम्बर र PAN
- कर्मचारी संख्या र पद
- तलब र सुविधाको संरचना
- सामाजिक सुरक्षा कोषमा दर्ता भए नभएको
तपाईंले पाउनुहुने
- सम्झौता र ढाँचा Word र PDF मा
महत्त्वपूर्ण जानकारी
- श्रम ऐन र सामाजिक सुरक्षा कोषका आवश्यकता समय-समयमा फेरिन्छन्। जटिल विषयमा श्रम विशेषज्ञ वा अधिवक्तासँग परामर्श गर्नुहोस्।
- न्यूनतम पारिश्रमिक र सुविधा सरकारले तोक्छ — हामी त्यो तय गर्दैनौं।
सम्बन्धित सेवाहरू
सम्पर्क
के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।
फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।
सन्देशमा के लेख्ने
- कम्पनीको नाम
- कुन सेवा चाहिएको हो
- एकल कि बहुल शेयरधनी कम्पनी
- कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 98XX-XXXXXX इमेल
368shahpiyush@gmail.com
+977 98XX-XXXXXX इमेल
368shahpiyush@gmail.com
- कार्यालय समय
- आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
- जवाफ समय
- सामान्यतया केही घण्टाभित्र
- भुक्तानी माध्यम
- eSewa · Khalti · Bank transfer