KagajSewa कागज सेवा
व्यवसाय तथा स्टार्टअप एकल र बहुल दुवै

व्यवसायिक सम्झौता र NDA

Business Agreements & NDA

गोपनीयता सम्झौता, सेवा सम्झौता र संस्थापकबीचको सम्झौता।

यो सेवा कसका लागि

ग्राहक, साझेदार वा सह-संस्थापकसँग लिखित सम्झौता गर्नुपर्ने भएको छ।

यसमा के-के समावेश छ

  • गोपनीयता सम्झौता (NDA) — एकतर्फी वा दुईतर्फी
  • सेवा वा ठेक्का सम्झौता
  • संस्थापकबीचको सम्झौता (founders’ agreement)
  • फ्रिल्यान्स वा परामर्श सम्झौता

तपाईंले दिनुपर्ने विवरण

  • दुवै पक्षको पूरा नाम र ठेगाना
  • सम्झौताको विषय — के काम, कति अवधि
  • भुक्तानीको शर्त
  • विशेष शर्त भए त्यसको विवरण

तपाईंले पाउनुहुने

  • सम्झौता Word र PDF मा, नेपाली वा अंग्रेजी जुन चाहिन्छ

महत्त्वपूर्ण जानकारी

  • यी सम्झौता सामान्य व्यावसायिक प्रयोजनका लागि तयार गरिन्छन्। ठूलो रकम वा जटिल शर्त भएको सम्झौतामा अधिवक्ताबाट जाँच गराउनुहोस्।
  • हामी कानुनी सल्लाह दिँदैनौं — तपाईंले भन्नुभएका शर्त लिखित रूपमा उतार्छौं।

सम्पर्क

के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।

फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।

सन्देशमा के लेख्ने

  • कम्पनीको नाम
  • कुन सेवा चाहिएको हो
  • एकल कि बहुल शेयरधनी कम्पनी
  • कहिलेसम्म चाहिएको हो
फोन · Viber · WhatsApp
+977 970-5163163
इमेल
info.kagajsewa@gmail.com
कार्यालय समय
आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
जवाफ समय
सामान्यतया केही घण्टाभित्र
भुक्तानी माध्यम
eSewa · Khalti · Bank transfer
सेवा अनुरोध गर्नुहोस्