OCR / CAMIS
कम्पनी दर्ता
नयाँ प्राइभेट लिमिटेड कम्पनी दर्ताका लागि प्रबन्धपत्र, नियमावली र CAMIS निवेदन।
एकल शेयरधनी कम्पनी दर्ता
Single Shareholder Company Registration
एक जना मात्र शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनी दर्ताका लागि आवश्यक सम्पूर्ण कागजात।
- प्रबन्धपत्र (MOA) — तपाईंको व्यवसायको उद्देश्य अनुसार लेखिएको
- नियमावली (AOA) — एकल शेयरधनी संरचनाअनुसार
- CAMIS मा पेस गर्ने कम्पनी दर्ता निवेदन
- + थप 2 कागजात
बहुल शेयरधनी कम्पनी दर्ता
Multiple Shareholder Company Registration
दुई वा सोभन्दा बढी शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनी दर्ताका लागि सम्पूर्ण कागजात।
- प्रबन्धपत्र (MOA) — व्यवसायको उद्देश्य अनुसार
- नियमावली (AOA) — बहुल शेयरधनी संरचनाअनुसार
- CAMIS मा पेस गर्ने कम्पनी दर्ता निवेदन
- + थप 3 कागजात
सम्बन्धित गाइड
नेपालमा कम्पनी दर्ता कसरी गर्ने?
प्राइभेट लिमिटेड कम्पनी दर्ताको प्रक्रिया, आवश्यक कागजात, अनुमानित समय र सरकारी दस्तुरबारे सरल भाषामा जानकारी।
गाइड पढ्नुहोस्एकल शेयरधनी कम्पनी कसरी दर्ता गर्ने?
एक जना शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनी दर्ताको प्रक्रिया, बहुल शेयरधनी कम्पनीसँगको फरक र आवश्यक कागजात।
गाइड पढ्नुहोस्प्रबन्धपत्र (MOA) र नियमावली (AOA) के हुन्?
कम्पनीको प्रबन्धपत्र (MOA) र नियमावली (AOA) मा के-के लेखिन्छ, दुवैको फरक र कहिले संशोधन गर्नुपर्छ भन्ने जानकारी।
गाइड पढ्नुहोस्बहुल शेयरधनी कम्पनी कसरी दर्ता गर्ने?
दुई वा बढी शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनी दर्ताको प्रक्रिया, शेयर बाँडफाँड र आवश्यक कागजात।
गाइड पढ्नुहोस्सम्पर्क
के चाहिन्छ भन्नुहोस्। आजै मूल्य भन्छौं।
फोन, Viber, WhatsApp वा इमेल — जुन सजिलो छ। कम्पनीको नाम र के गर्नुपर्ने हो लेख्नुहोस्, मूल्य र समय तुरुन्तै पाउनुहुन्छ।
सन्देशमा के लेख्ने
- कम्पनीको नाम
- कुन सेवा चाहिएको हो
- एकल कि बहुल शेयरधनी कम्पनी
- कहिलेसम्म चाहिएको हो
+977 970-5163163 इमेल
info.kagajsewa@gmail.com
- कार्यालय समय
- आइतबार – शुक्रबार, बिहान १० – बेलुका ६
- जवाफ समय
- सामान्यतया केही घण्टाभित्र
- भुक्तानी माध्यम
- eSewa · Khalti · Bank transfer